६ बैशाख २०८१, बिहिबार

Tag: इन्टरनेट सेवा प्रदायक संघ नेपाल

इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने सेवा प्रदायकको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । आइस्पानले आज सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने धम्की