८ बैशाख २०८१, शनिबार

Tag: इन्जिनियर राख्न

काठमाडौंका ३२ वटै वडामा डाक्टर र इन्जिनियर राख्न बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका ३२ वटै वडामा डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आज आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स