४ बैशाख २०८१, मंगलबार

Tag: इनर्जी ड्रिंक्स

प्रतिबन्ध लगाएको १९ महिनापछि पनि ‘इनर्जी ड्रिंक्स’ बजारमा छ्पाप्छ्याप्ती

काठमाडौं । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।यो समाचार आजको नागरिक दैनिकमा छ । सरकारले २०७६ असार २ मा राजपत्रमा