१३ बैशाख २०८१, बिहिबार

Tag: इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोही

इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा, सरकारद्वारा युद्धविरामको घोषणा

अदिस अबाबा । इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दावी गरेका छन् । यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको