१३ बैशाख २०८१, बिहिबार

Tag: इथियोपियाको टिगरे

इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति

आदिस । इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पुर्याएका छन् । गएको अप्रिलदेखियता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय