८ बैशाख २०८१, शनिबार

Tag: इजरायली बमबारी

इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

जेरुसेलम । गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह (सिनागग) मा आगो