१३ बैशाख २०८१, बिहिबार

Tag: इजरायलमा रोजगारी

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

काठमाडौँ । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा