८ बैशाख २०८१, शनिबार

Tag: इजरायलका स्वास्थ्यमन्त्री

इजरायलका स्वास्थ्यमन्त्री पनि कोरोनावाट संक्रमित

एजेन्सी, चैत २० । इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यान र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएको इजरायलको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले २ जना अहिले सरकारी निर्देशिका अनुसार ‘आइसोलेसन’मा रहेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१