८ बैशाख २०८१, शनिबार

Tag: इच्छापत्र पेश

कोरोनाका कारण रोजगारी गुमाएका १३ हजार युवाद्वारा व्यवसायका लागि इच्छापत्र पेश

बैतडी, ४ कात्तिक । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले