१२ बैशाख २०८१, बुधबार

Tag: इक्वेडर

इक्वेडरको कारागारमा झडप, ६८ को मृत्यु

गुयाक्वील, इक्वेडर । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र