१२ बैशाख २०८१, बुधबार

Tag: आसामान संगत

काठमाडौँ महानगरपालिका-८ मा कांग्रेसको प्यानलनै विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् । संगतले नेकपा (एमाले) का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै निर्वाचित भएको हो । संगतले एक हजार ५५७