१३ बैशाख २०८१, बिहिबार

Tag: आसन तथा ध्यान

आज सातौ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । आज सातौ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना महामारीका कारण सार्बजनिक कार्यक्रमको सम्भावना नभएकाले योगका विभिन्न आसन तथा ध्यान लगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको छ । भारतको नेतृत्वमा सुरुवात गरिएको