७ बैशाख २०८१, शुक्रबार

Tag: आशीर्वाद थाप्ने

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर

काठमाडौँ । आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद