१२ बैशाख २०८१, बुधबार

Tag: आशिर्वाद

कृष्णप्रसाद सिटौलासँग महामन्त्री गगन थापाले लिए आशिर्वाद

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग महामन्त्री गगन थापाले आशिर्वाद र बधाई लिएका छन् । सिटौला निवास चण्डोल पुगेका महामन्त्री थापालाई उनले टिका र खादा लगाइदिएका हुन् । सिटौला समूह छोडेर शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उठेका थापा