८ बैशाख २०८१, शनिबार

Tag: आविष्कारक पुर्खा

नेपाली आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट) का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन् । नास्टको ४४ औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री निवास वालुवाटारमा सम्बोधन गर्दै उनले अब नयाँ उचाइबाट वर्तमान