७ बैशाख २०८१, शुक्रबार

Tag: आवश्यकताको आधार

आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको