८ बैशाख २०८१, शनिबार

Tag: आलोपालो मुख्यमन्त्री

प्रदेश १ मा गठबन्धनवीच किचलो : मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने कांग्रेसको माग

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै नेपाली कांग्रेसले माग गरेको छ । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने माग गरेका हुन् । कोइरालाले आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै