७ बैशाख २०८१, शुक्रबार

Tag: आलेद्वारा निरीक्षण

बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेद्वारा निरीक्षण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशाला लगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले आज बिहान पुगेको उनको सचिवालयले जनाएको छ । धर्मशाला भाडामा