८ बैशाख २०८१, शनिबार

Tag: आलुको बजारीकरण

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर, पाल्पा । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा