७ बैशाख २०८१, शुक्रबार

Tag: आर्थिक हिंसा

सम्पत्तिको प्रलोभनले समाजमा बढ्दैछ आर्थिक हिंसा

काठमाडौँ । चिकित्सक श्रीमान तथा सासु-ससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिइन् । एमबिबिएस सकेर विवाह गरेकी उनको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो, उनको योजना पनि असफल