१३ बैशाख २०८१, बिहिबार

Tag: आर्थिक विकास

निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : उद्योगमन्त्री रिजाल

पाटन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राखेका छन् । शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको सक्रियता भएको देशमा