७ बैशाख २०८१, शुक्रबार

Tag: आर्थिक गतिविधि

चेम्बरले भन्यो- मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुुपात