६ बैशाख २०८१, बिहिबार

Tag: आर्थिक क्रियाकलाप

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन नवनियुक्त अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो पद बहालीपछि आज मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै