७ बैशाख २०८१, शुक्रबार

Tag: आरबी कम्प्लेक्स

एक्सनमा उत्रिए बालेन : काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरको डोजर चल्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका आम नागरिकले गरेको अपेक्षाअनुसार काम गर्न नसकेको भनेर आलोचित हुँदै आएका मेयर बालेन साह एक्सनमा उत्रिएका छन् । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समेत काठमाडौँको फोहर उठाउन नसकेको भनेर मेयर साहको कामप्रति असन्तुष्टि प्रकट गर्दै व्यंग