७ बैशाख २०८१, शुक्रबार

Tag: आरक्ष पीडित

आरक्ष पीडितको समस्या चाँडै समाधान हुन्छ : वनमन्त्री आले

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताएका छन् । चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले