७ बैशाख २०८१, शुक्रबार

Tag: आयो सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक आयो सञ्चालनमा

चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी