६ बैशाख २०८१, बिहिबार

Tag: आयोजना गर्दै

राप्रपाले भोलि पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ । राप्रपाले भोलि फागुन २८ गते दिनको १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले