१३ बैशाख २०८१, बिहिबार

Tag: आयोगको आपत्ति

सरकारी खर्चमा चुनाव प्रचारमा प्रधानमन्त्रीले हेलिकप्टर प्रयोग गरेकोमा आयोगको आपत्ति

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने