७ बैशाख २०८१, शुक्रबार

Tag: आयुष बस्नेत

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी