६ बैशाख २०८१, बिहिबार

Tag: आयुर्वेद शिक्षण भवन

राष्ट्रपति भण्डारीद्वारा आयुर्वेद शिक्षण भवनको समुद्घाटन

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाङ जिल्लामा अवस्थिति नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गरेकी हुन् । समुद्घाटन समारोहमा लुम्बिनी