७ बैशाख २०८१, शुक्रबार

Tag: आयुर्वेद कार्यक्रम प्रभावकारी

मातृशिशु सुरक्षाका सञ्चाललित आयुर्वेद कार्यक्रम प्रभावकारी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आयुर्वेद औषधालयले मातृशिशु सुरक्षाका लागि सञ्चालन गरेको दुग्धबद्र्धक जडीबुटी वितरण कार्यक्रम प्रभावकारी हुन थालेको छ ।स्तनपानको महत्व आमाहरुलाई बुझाउन थालिएकाले यस कार्यक्रमले लोकप्रियता पाउन थालेको हो । सुत्केरीको लगत सङ्कलनसँगै महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय राखी