१३ बैशाख २०८१, बिहिबार

Tag: आयुर्वेद उपचार

कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढ्दै

वाग्मती, २० असोज । कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौँडामा उपचार तथा परामर्श लिनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै औषधालयमा उपचार गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको बताइएको छ । रोग