११ बैशाख २०८१, मंगलबार

Tag: आयुर्वेद अस्पताल

पाल्पाको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

रामपुर (पाल्पा) । स्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकामा यहाँ पनि आयुर्वेद अस्पताल बनाउन लागिएको हो ।