८ बैशाख २०८१, शनिबार

Tag: आयुर्वेदिक सेवा

पाँचथर जिल्लामा आयुर्वेदिक सेवाप्रति सर्वसाधारणको बढ्यो आकर्षण

पाँचथर, १२ कात्तिक । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर-इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा