७ बैशाख २०८१, शुक्रबार

Tag: आयुर्वेदिक उपचार

रूघाको सफल आयुर्वेदिक र होम्योपैथीक उपचार

मौसम परिवर्तनसँगै रुघा देखापर्छ । यस रोगबाट प्राय:जसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोई ब्यक्ति यस्तो होला, जो आफ्नो जीवनमा कहिले पनि रुघा बाट पीडित नभएको होला । रुघा बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो