७ बैशाख २०८१, शुक्रबार

Tag: आयुर्वेद

‘आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा