६ बैशाख २०८१, बिहिबार

Tag: आम नेपाली

दौरा सुरुवाल आम नेपालीको पहिरन भएकाले लगाएको हुँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले दौरा सुरुवाल लगाएका विषयमा समेत सदनमा स्पष्ट पारे । दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, “म दौरा सुरुवाल कोटको विरोधी होइन