७ बैशाख २०८१, शुक्रबार

Tag: आम्दानीको स्रोत

फुर्केटारीको आम्दानीको स्रोत बन्यो हेम्जास्थित महभिरको पानी

गण्डकी । जङ्गलको बीच भागबाट निश्किएको महभिरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानी बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी