८ बैशाख २०८१, शनिबार

Tag: आमाबाबु

चाडबाड नजिकिँदा आउँछ आमाबाबुलाई परदेशी सन्तानको याद

रामपुर (पाल्पा) । “नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ