१२ बैशाख २०८१, बुधबार

Tag: आमाको निधन

ग्यास सिलिण्डर पड्किएर घाइते चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौँ । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् ।