७ बैशाख २०८१, शुक्रबार

Tag: आमाको नाम

आमाको नामबाट नागरिकता दिनुपर्दछ : मुख्यमन्त्री राउत

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताएका छन् । यही देशमा जन्मिएका लाखौँ युवाको नागरिकताविहीन भई अनागरिक बनेर बस्नुपर्ने अवस्था मानवअधिकार संरक्षणको क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको उनले बताए । प्रधानमन्त्री तथा