११ बैशाख २०८१, मंगलबार

Tag: आमहडताल

भोलि प्रचण्ड-नेपाल समूह भन्छ, ‘आमहडताल’ : गृह भन्छ, ‘निर्धक्क सार्वजनिक यातायात चलाउनु’

काठमाडौँ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेसँगै भोलि मुठभेट हुने संकेत देखिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार आह्वान गरेको