६ बैशाख २०८१, बिहिबार

Tag: आमसञ्चार प्रतिष्ठान

कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक मस्यौदा

कर्णाली । कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि