८ बैशाख २०८१, शनिबार

Tag: आमरण अनसनरत

रुबी खान र सरकारबीच सहमति, आजै अनसन तोड्ने

काठमाडौँ । आमरण अनसनरत रुबी खान र सरकारबीच सहमति भएको छ । सहमतिसँगै माइतीघर मण्डलमा खानले आजै आफ्नो अनसन तोड्ने भएकी छन् । खान विगत १२ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत छिन् । गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा बाँके