८ बैशाख २०८१, शनिबार

Tag: आममाफी घोषणा

ओलीले आममाफी घोषणा गरेपछि माधव नेपालसँग भेटवार्ताको तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकाएक नरम रणनीति अपनाएर बाटो बिराएका सबैलाई आममाफी दिने घोषणा गरेपछि एमालेका असन्तुष्ट बरिष्ठ नेता माधव नेपालसँग भेटवार्ताको तयारी गरिएको छ । एमालेको दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता