११ बैशाख २०८१, मंगलबार

Tag: आममाफी

एमालेमा बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकाएक नरम रणनीति अपनाएर बाटो बिराएका सबैलाई आममाफी दिने घोषणा गरेका छन् । साथै ओलीले सँगै मिलेर काम गर्ने समेत बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै