७ बैशाख २०८१, शुक्रबार

Tag: आफ्नो प्यानल

राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित पार्टीको निर्वाचन समितिको कार्यालय पुगी थापा र लिङ्देन दुवैले केहि समयअघि आ-आफ्नो प्यानलसहित दर्ता गराएका हुन्