७ बैशाख २०८१, शुक्रबार

Tag: आफ्नै नेतृत्वमा

कांग्रेसको घोषणापत्र सार्वजनिक : आफ्नै नेतृत्वमा अबको सरकार (पूर्णपाठसहित)

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको घोषणापत्र आज शनिबार सार्वजनिक गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज शनिबार सार्वजनिक गरेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति