७ बैशाख २०८१, शुक्रबार

Tag: आफ्नै देवर

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ

सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । सल्यान जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल