६ बैशाख २०८१, बिहिबार

Tag: आफ्नै गाउँ नगर

भक्तपुरका युवा भन्छन्, ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’

भक्तपुर । सूर्यविनायक नगरपालिका-५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग परेका छन् । जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको फोटो आज आफ्नै गाउँको मतदान केन्द्रमा खटिएका कर्मचारीबाट हातमा परेपछि